बिहीबार, चैत १९, २०८२

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८० जेठ २९ गते १०:५८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया