सोमबार, चैत २३, २०८२

साताको अन्तिम दिन नेप्से सामान्य वृद्धि

मेरोन्यूज २०८० जेठ ३२ गते १५:२२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्सेमा सामान्य वृद्धि भएको छ । आज ५ अंकले बढेर २०४२.०७ विन्दुमा पुगेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आज कारोबार रकम भने घटेको छ । आज ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको कारोबार भएको हो ।

आज होटल र पर्यटन उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै (४.५६ प्रतिशत)ले कमाएका छन् ।

प्रतिक्रिया