आइतबार, चैत २२, २०८२

‘आइएमई पे’ को मोबाईल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याकको निरन्तरता

मेरोन्यूज २०८० असार १ गते १७:३५

काठमाडौं । ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

२३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो ।

केही समय यता सुरु गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्द ग्राहकले ५५ क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २५ क्यासब्याक पाउने छन् ।

प्रतिक्रिया