रश्मिका मंदानाकी आफ्नै म्यानेजरले ठगिन् ८० लाख
मेरोन्यूज
२०८० असार ४ गते १४:३३

काठमाडौं । साउथ अभिनेत्री रश्मिका मंदानासँग ८० लाख रुपैयाँ भारू ठगी भएको खबर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई आफ्नै म्यानेजरले उक्त रकम ठगी गरेकी हुन् ।
खबर अनुसार ठगीको बारेमा थाहा पाउने बित्तिकै रश्मिकाले उनलाई जागिरबाट निकालिदिएकी थिइन् । तर, यसबारे रश्मिकाले आधिकारिक रुपमा कुनै जानकारी दिएकी छैनन् ।
जानकारीका अनुसार म्यानेजर लामो समयदेखि रश्मिकासँग आवद्ध थिइन् र अभिनेत्रीलाई थाहा नदिई पैसा ठगी गर्दै आएकी थिइन् ।
रश्मिका चाँडै नै रणवीर कपुरसँग फिल्म ‘एनिमल’मा देखिँदै छिन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया