करन केसीले अमेरिकाविरुद्ध लिए तीन विकेट
मेरोन्यूज
२०८० असार ५ गते १२:५४

काठमाडौँ । आईसीसी वल्डकप क्रिकेट छनोटमा अमेरिकाविरुद्ध भइरहेको खेलमा नेपालका करन केसीले तीन विकेट लिएका छन् । उनले दोस्रो ओभरको पाँचौ र छैँटौं बलमा दुई विकेट लिएका थिए ।
अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन र मुकामाला शून्यमा आउट भएका छन्।
करणले १.५ ओभरमा टेलर एलबिडब्लूको धरापमा पार्दा १.६ ओभरमा मुकामालाई आरिफ शेखबाट क्याच गराए।
उनले सात ओभर पाँच बलमा तेस्रो विकेट लिएका हुन् । अमेरिकाले १४ रन बनाउँदा तीन विकेट गुमाएको छ ।
सम्बन्धित
















पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया