सोमबार, वैशाख ७, २०८३

‘दर्पण छायाँ २’ अभिनेत्री साहराले गरिन् इन्गेजमेन्ट

मेरोन्यूज २०८० असार ५ गते १३:४२

काठमाडाैं । तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी साहरा कार्कीले इन्गेजमेन्ट गरेकी छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आफ्नै डेब्यू फिल्मका अभिनेता फिरोज तिमल्सिना र उनले असार ३ गते अमेरिकामा औंठी साटासाट गरेका हुन् । दुवैले इन्गेजमेन्टका तस्विरहरु सामाजिक सञ्जालमा सेअर गरेका छन् । साहराले ‘हाम्रो सधैंभरिको सुरुवात’ भनेर उल्लेख गरेकी छन् ।

तुलसी घिमिरेद्वारा निर्देशित तफिल्म ‘दर्पण छाया २’ बक्स अफिसमा सफल हन सकेन। तर अभिनेत्री साहाराको अभिनय राम्रो रहेको भन्दै उनको चर्चा भएको थियो।

फिरोजले नेपाल हुँदा ‘द भ्वाइस अफ नेपाल’को मुख्य सहायक निर्देशकको रुपमा पनि काम गरेका थिए।

प्रतिक्रिया