दिपेन्द्रले लिए अमेरिकाको आठौँ विकेट
मेरोन्यूज
२०८० असार ५ गते १६:०६

काठमाडौँ । आईसीसी विश्वकप छनोटअन्तर्गत जारी खेलमा नेपालले अमेरिकाविरुद्ध आठौँ विकेट लिएको छ ।
दिपेन्द्र सिंह ऐरीले नेपालका लागि आठौँ विकेट लिएका हुन् । यसअघि उनले एक विकेट लिएका थिए ।
यस्तै, करण केसीले सर्वाधिक चार विकेट लिए । गुल्सन झा र ललित राजंवशीले एक–एक विकेट लिएका थिए ।
सम्बन्धित
















गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सरकारले समस्याग्रस्त सहकारी बचतकर्ताको बचत जेठदेखि फिर्ता गरिने
लगातार ४ दिन घटेकाे सेयर बजार आज बढ्याे
प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने छः मुख्यमन्त्री शाह
२८ गते संसद् बैठक बोलाउन सरकारको सिफारिस
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया