विश्व विजेता वेष्ट इण्डिजविरुद्ध आरिफले बनाए अर्धशतक
मेरोन्यूज
२०८० असार ७ गते २०:१०

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत विश्व विजेता वेष्ट इण्डिजविरुद्ध नेपालका लागि आरिफ शेखले अर्धशतक बनाएका छन् ।
तेस्रो विकेट गुमेसँगै ब्याटिङ गर्न गएका शेखले ३ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।
३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि शेखले सम्हालिएर खेलिरहेका छन् । उनले ८६ बल सामना गरेर अर्धशतक बनाएका हुन् ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया