नेपाल-भारतको पहिलो हाफ गोलरहित बराबरीमा सकियो
मेरोन्यूज
२०८० असार ९ गते २०:३९

काठमाडौँ । साफ च्याम्पियनसिप अन्तर्गत जारी समूह चरणको दोस्रो खेलमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरी सकिएको छ ।
भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा बराबरी रोकिएको हो ।
सम्बन्धित
















सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
प्रतिक्रिया