त्रिभुवन विमानस्थलमा आफन्तको बिदाइ र स्वागतमा ३ जना मात्रै जान पाइने
मेरोन्यूज
२०८० असार १२ गते १४:३८

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नयाँ नियम लागू हुने भएको छ । उक्त नियम अनुसार अब विदेश जाँदा विदाई गर्न र स्वागत गर्नका लागि ३ जना मात्रै आफन्त जान पाउनेछन् ।
विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय अध्यागमन भवनमा अत्याधिक भिड बढेकोले विमानस्थलले यस्तो नियम ल्याएको विमानस्थल सुरक्षा समितिले जनाएको छ ।
अधिक भिडभाडका कारण यात्रुलाई सास्ती हुने र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको, दुर्घटनाको जोखिम समेत बढेको भन्दै ३ जना मात्र आफन्त जान पाउने व्यवस्था गरेको हो ।
सम्बन्धित










पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया