कोलम्बियामा उड्दाउड्दै ठोक्किए दुई विमान (भिडियाे)

कोलम्बियाको विलाभिसेन्सियोमा ठूलो दुर्घटना भएको छ। यहाँ प्रशिक्षणमा रहेका वायुसेनाका दुई विमान उड्दाउड्दै एकआपसमा ठोक्किएका हुन् । उक्त दुर्घटनामा दुई पाइलटकाे निधन भएकाे छ ।
जानकारीका अनुसार यो घटना विलाभिसेन्सियो एयर बेसमा भएको हो। दुवै विमान आकाशमा उडिरहेको बेला एकअर्कामा ठोक्किएपछि एक विमान ग्रामीण क्षेत्रमा खसेको थियो ।
विमान खसेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै प्रहरी र दमकल घटनास्थल पुगेर आगो निभाएका थिए ।
दुर्घटनाकाे भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
2 dead after Colombian Air Force planes collide in mid-air during training in Villavicencio, Colombia pic.twitter.com/k4e2eEDaWV
— BNO News (@BNONews) July 1, 2023
सम्बन्धित


















अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
कांग्रेस अनुशासन समितिले पूर्णबहादुर खड्कालाई कारबाही गर्न लागेको हो ?
कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया