समीक्षासँग विवाह गर्न तयार छुः आमेश भण्डारी

काठमाडौं । अभिनेता तथा गायक आमेश भण्डारीले गायिका समीक्षा अधिकारीसंग बिहे गर्न आफु तयार रहेका्े बताएका छन् । उनले टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा उक्त कुरा बताएका हुन् ।
उनलाई कार्यक्रमका होस्ट प्रकाश सुवेदीले समीक्षाको परिवारले तपाइलाई माग्न आएमा तपाईको उत्तर के हुन्छ ? भनि प्रश्न गरेका थिए ।
जवाफ आमेशले यदि यसो भए आफु निकै भाग्यमानि हुने बताएका थिए । उनले भने, ‘म त हुन्छ भन्छु, मेरो उमेर नि भयो ।’
सुवेदीले उनकाे र समीक्षाकाे प्रेम चर्चाकाे वास्तिकाका बारे पनि साेधेका थिए । तर आमेशले आफुहरूबीच त्यस्ताे केहि नभएकाे मिल्ने साथी मात्र भएकाे बताएका थिए । उनले भने, ‘ उहाँ एकदमै राम्री मान्छे हाे मेराे जिवनमा आउनु भयाे भने निकै भाग्यमानी हुनेछु’ ।
आमेश ६ महिना अष्ट्रेलिया बसेर हालै मात्र स्वदेश फर्किएका हुन् । उनी अष्ट्रेलिया रहदा समिक्षासँग बनाएका टिकटक हेरेर दर्शकहरूले उनीहरू प्रेम सम्बन्धमा रहेकाे अड्कलबाजी गरिरहेका थिए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
प्रतिक्रिया