हातपात प्रकरण : वकिल र अदालतका कर्मचारीबीच सहमति
मेरोन्यूज
२०८० असार २१ गते १८:४८

काठमाडौं । ललितपुर जिल्ला अदालतका कर्मचारी र कानून व्यवसायीबीच सहमति भएको छ । बारका प्रतिनिधि र कर्मचारीसहितको रोहबरमा नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेले ७ बुँदे सहमति गरेका छन् ।
असार १३ गते लामिछानेले तामाङलाई कार्यकक्षमा कुटपिट गरेपछि वकिल र कर्मचारीबीच तनाव बढ्दै गएको थियो । यसले न्याय सेवासमेत प्रभावित बनेको छ ।
सहमतिअनुसार बार र कर्मचारी दुवैतर्फका आन्दोलन फिर्ता लिइएको छ ।

सम्बन्धित
















अफगानिस्तानमा सन् २०२५ मा बारुती सुरुङ विस्फोटबाट ८७ जनाको मृत्यु,३ सय भन्दा बढी घाइते
नेपाल लाइफद्वारा इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
नेशनल लाईफ इन्स्योरेन्सद्वारा ३ दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न
सामसङ नेपालले घोषणा गर्यो होलीको अफर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया