बालिकाहरूलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
मेरोन्यूज
२०८० असार २४ गते १६:१२
काठमाडौँ । बाग्लुङ र रुपन्देहीबाट बलात्कार आरोपमा एक-एक जना पक्राउ परेका छन् ।
१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बाग्लुङ निसीखोला गाउँपालिका ४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगर ११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई परियारले बालिकाकै घरमा बलात्कार गरेको उजुरीका आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्रउ गरेको हो ।
सम्बन्धित
















बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
कांग्रेस कार्यवाहक मुख्य सचिवमा दुलाल
एमालेले गर्यो अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव
स्वदेश फर्किए राष्ट्रपति पाैडेल
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया