दोलखामा जंगली च्याउ खाएकी शेर्पाको मृत्यु
मेरोन्यूज
२०८० असार २८ गते ८:५०

दोलखा । जंगलबाट ल्याएरको विषालु च्याउ खाँदा दोलखाको गौरीशंकर गाउँपालिका–६ चंखुकी ३२ वर्षीया सोमलेकी शेर्पाको मृत्यु भएको छ ।
परिवारका ४ जना बालबालिका बिरामी परेका इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।
असार २३ गते च्याउ खाएर सिकिस्त बिरामी परेका उनीहरुलाई सिंगटीको रोल्वालिङ सामुदायिक अस्पतालमा लगिएको थियो । अस्पतालमा सोमलेकी मृत्यु भएको र अन्यलाई काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित









आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया