४७ लाख रुपैयाँ बराबरको सुनसहित एक जना पक्राउ
मेरोन्यूज
२०८० असार २८ गते १९:४८

काठमाडौँ । मकवानपुर प्रहरीले करिब ४७ लाख रुपैयाँ बराबरको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगर १ का ३५ वर्षीय प्रभु साह सोनार रहेको मकवानपुर जिल्ला प्रहरीले जनाएको छ । उनको साथबाट ४८९ ग्राम ३७ मिलिग्राम सुन बरामद गरिएको हो ।
सोनार ना १ ज ७४९० नम्बरको सुमोमा काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै थिए । प्रहरीले सोनारले बोकेको झोला तलासीको क्रममा भन्सार छली ल्याएको सुन फेला पारेको हो । सुनको बजार मूल्य ४७ लाख ३६ हजार ७५९ रुपैयाँ रहेको छ ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया