‘लभ यू-लभ यू’ लेखेको पत्रसहित मनमोहनका कर्मचारी मृत फेला
मेरोन्यूज
२०८० असार २९ गते १७:१८

काठमाडौँ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेण्टरको फार्मेसीमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् ।
अर्घाखाँचीका ३६ वर्षीय अमृत पोखरेल फार्मेसी स्टोरमा झुण्डिएको अवस्थामा भेटिएको काठमाडौँ प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
शुक्रबार बिहान नोटसहित फार्मेसी स्टोरमा उनको शव भेटिएको महाराजगञ्ज प्रहरीले जनाएको हो । उनी पहिले फार्मेसीमा इञ्चार्जका रूपमा कार्यरत रहेको र अहिले प्रशासनमा तानिएको अस्पताल प्रशासनले जनाएको छ ।
नोटमा उनले डा. भगवान कोइराला, सेन्टरका निर्देशक र अन्य सहकर्मीसँग माफी मागेका छन् । त्यस्तै नोटमा परिवारका सदस्यका नाममा ‘लभ यू-लभ यू’ लेखिएको पनि प्रहरीले जनाएको छ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया