ललिता निवास प्रकरण : पक्राउ परेका आरोपीको निवेदन न्यायाधीशद्वय माथेमा र श्रेष्ठको इजलासमा

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहितले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरकणको निवेदनमा आज (सोमबार)लाई पेसी तोकिएको छ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ हुने भएको हो ।
यसअघि आइतबार पनि उक्त मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर हेर्न नभ्याइएको भन्दै इजलासले प्रतिवादीहरुलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
सरकारी जग्गा किर्तेमा केही आरोपितहरु अदालतको अन्तरिम आदेशले धरौटीमा रिहा भएको, तर आफूहरुलाई भने गैरकानुनी रुपमा थुनामा राखेको भन्दै निर्वाचन आयोगका पूर्व आयुक्त शाह, भाटभटेनी डिपार्टमेन्न्ट स्टोरका सञ्चालक गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसााद गौतमसहितले सर्वोच्च पुगेर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
प्रतिक्रिया