आ-आफ्नै घरमा दुई जनाको शव फेला
मेरोन्यूज
२०८० साउन १ गते १७:२४
काठमाडौँ । इलाम माइजोगमाई गाउँपालिका ४ घर भई हाल इलाम नगरपालिका ७ स्थित डेरा गरी बस्ने ७३ वर्षीय रण बहादुर देवानको शव फेला परेको छ । उनको आफ्नै कोठामा शव फेला परेका हो ।
यस्तै, रामेछाप गोकुलगंगा गाउँपालिका ६ सिमलगोलाई बस्ने ७१ वर्षीया कृष्णमाया खड्का आफ्नै टहरामा शव फेला परेको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया