नक्कली पेस्तोल देखाएर त्रास देखाउन दुई बालक पक्राउ
मेरोन्यूज
२०८० साउन १ गते १८:४५

काठमाडौँ । नक्कली पेस्तोल देखाएर सर्वसधारणलाई त्रास देखाउँदै हिँडिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकल चढेर आएका व्यक्तिहरूले पेस्तोल देखाएर सर्वसधारणलाई त्रास देखाइरहेको सूचना पाउनासाथ धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन् । उनी दुवै जना १६ वर्षको रहेका छन् । उनीहरूको साथबाट बरामद भएको पेस्तोल नक्कली रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
प्रतिक्रिया