सुन जस्तो देखिने धातु र अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०८० साउन ३ गते ७:५९

काठमाडौं । सुन जस्तो देखिने पहेँलाे रङकाे धातु र अवैध बिदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
मंगलबार INDIGO Air को उडानद्वारा काठमाण्डौबाट दिल्ली प्रस्थान गर्न लागेका अतुल अरुन अम्बाट्करलाइ प्रहरीले प्रतिबन्धित भा.रु.५०० दरको नोट ६३३ थान, २००० दरको नोट ९ थान गरी तीन लाख चौतिस हजार पाँच सय रुपैया र सुन जस्तो देखिने पहेलो रंगको धातुको ब्रासलेटसहित पक्राउ परेकाे हाे ।
अतुलले अवैध रुपमा भन्सार छलि लुकाई छिपाई उक्त सामान दिल्ली लैजान लागेका थिए । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाईएको छ ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया