सुदूरपश्चिम शैक्षिक परामर्श व्यवसायी समाजको संयोजकमा शाह
मेरोन्यूज
२०८० साउन ४ गते २१:२७

काठमाडौँ । सुदूरपश्चिमबाट आएर काठमाडौंलाई कर्मथलो बनाएकाहरूको भेलाले सुदूरपश्चिम शैक्षिक परामर्श व्यवसायी समाज गठन गरेको छ ।
बिहीबार संखमुलस्थित उर्जा क्याफेमा भएको भेलाले समाजको संयोजकमा सम्राटविक्रम शाहलाई तोकेको छ । १९ सदस्यीय कार्यसमितिको सचिवमा पृथ्वीबहादुर चन्द र कोषाध्यक्षमा विनु जोशीलाई चयन गरिएको छ ।
समाजको सल्लाहकारमा राधेश्याम मल्ललाई राखिएको छ । यस्तै सदस्यमा क्षितिज बिष्ट, करण साउद, मोहन फुलारा, अशोक शाही, अशोक भण्डारी, सुरज क्षेत्री, खडक परियार, हेमन्त ओझा, भक्त धामी, रिजन मडै, तिर्थ जोशी, बिरेन्द्र भण्डारी, गोविन्द गिरी, भुवन भट्ट चयन भएका छन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया