कांग्रेसले ‘नीति महाधिवेशन’ को सट्टा ‘महासमिति बैठक’ मंसिर ११ देखि १३ गतेसम्म गर्ने
मेरोन्यूज
२०८० साउन १० गते १८:२६

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठक बोलाउने निर्णय गरेको छ । साउन २ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ११, १२ र १३ गते महासमिति बैठक काठमाडौँमा बोलाउने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
यसअघि गत बर्ष १४ औं महाधिवेशन गर्ने बेलामा नीति महाधिवेशन गर्ने भनिएकोमा त्यसको काम गर्नेगरी महासमिति बैठक बोलाइएको महामन्त्री शर्माले जानकारी दिए ।
सम्बन्धित
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया