कांग्रेसको अर्को केन्द्रीय समिति बैठक असोज २ गते बस्ने
मेरोन्यूज
२०८० साउन १० गते १९:५४

काठमाडौँ । नेपाली कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक आगामी असोज २ गते बस्ने भएको छ । साउन २ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक समाप्त भएको घोषणा गर्दै सभापति शेरबहादुर देउवाले अर्को बैठक असोज दुई गते बताएका हुन् ।
कांग्रेसले पार्टी केन्द्रीय समिति बैठक प्रत्येक २–२ महिनामा बस्ने निर्णय गरेको थियो । तर, त्यो निर्णय कार्यान्वयन नगरी देउवाले एक वर्षमा बैठक बसालेका थिए ।
अर्को बैठक भने दुई महिनामै बस्ने गरी असोज २ गते बोलाएका हुन् ।
कांग्रेसले मंसिर ११, १२ र १३ गते महासमिति बैठक बस्ने निर्णय पनि गरेको छ । नीति महाधिवेशनको सट्टा महासमिति बैठक बसाल्ने निर्णय गरेको हो ।
सम्बन्धित
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया