रकम भुक्तानीको माग गर्दै प्रधानमन्त्री निवास अगाडि व्यवसायीकाे धर्ना
मेरोन्यूज
२०८० साउन १५ गते १२:५३

काठमाडौं । निर्माण व्यवसायीहरूले बाँकी रकम भुक्तानीको माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा निर्माण व्यवसायीहरू धर्ना दिन सोमबार बिहान बालुवाटार पुगेका हुन्।
व्यवसायीहरूले निर्माण कार्यको बाँकी कार्यको भुक्तानी, योजनाको म्याद थप,मूल्य समायोज,उपभोक्ता समिति खारेजीलगायतका ९ बुँदे माग राखेका छन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया