गौर हत्याकाण्ड पीडित संघर्ष समितिको माग सम्बोधन गर्न गृहसचिवको नेतृत्वमा वार्ता टोली बन्ने
मेरोन्यूज
२०८० साउन २० गते ११:०९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गौर हत्याकाण्डका पीडित परिवारसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री दाहालले नै बोलाएपछि गौर हत्याकाण्ड पीडित संघर्ष समितिको टोली आज (शनिबार) विहान बालुवाटार पुगेको हो ।
बालुवाटारको भेटवार्तामा पीडित संघर्ष समितिको माग सम्बोधन गर्न गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमतिका साथ अघि बढ्ने सहमति भएको छ ।
सम्बन्धित
















निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया