सुदूरपश्चिमका सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासियो
मेरोन्यूज
२०८० साउन २३ गते ९:५५

कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ ।
गोदावरी नगरपालिका ४ स्थित सडकमा पहिरो खसेपछि भासिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
मंगलबार राति करिब ११ बजे पहिलो खसेपछि अवरुद्ध भएको उक्त सडक अझै सुचारु हुन सकेको छैन ।
पहाडी जिल्लाबाट आएका गाडी बाटाेमै राेकिएका छन् । अहिले पनि पहिराे खस्ने क्रम जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
गन्तव्यमा पुग्न नसकेपछी सयौँ यात्रुहरू अलपत्र परेका छन् । धनगढीबाट पहाडी सात जिल्लाका लागि छुटेका गाडी पनि रोकिएका छन् ।
पहिरोका कारण सडक समेत भासिएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया