लमही-घोराही सडक एकतर्फी सञ्चालन
मेरोन्यूज
२०८० साउन २३ गते १०:२५

दाङ । घोराही-लमही सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
गएराती खसेको पहिरोका कारण अवरुद्ध सडकको कुलमोहर र चिसापानीको खसेको पहिरो हटाइएपछि एकतर्फी सञ्चालनमा आएकाे हाे ।
सडक पूणर्रुपमा खुल्न समय लाग्ने प्रहरीको भनाइ छ । अहिले जेसीबीसहित सुरक्षाकर्मीहरुले पहिरो हटाउने काम गरिरहेकाे जनाइएकाे छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया