बाढी पहिरोका कारण देशभर कुन-कुन राजमार्ग अवरूद्ध छन् ? (विवरणसहित)
मेरोन्यूज
२०८० साउन २३ गते १३:२१

काठमाडौं । अविरल वर्षा र बाढी–पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बनेका छन् ।
नेपाल प्रहरीले गरेको पछिल्लो अपडेट अनुसार देशभरका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
बाढीपहिरोले बेनी-जोमसोम सडक, पासाङ ल्हामु राजमार्गको ककनी खण्ड, कान्ति लोकपथ, तमोर राजमार्ग, सिद्धार्थ, भिमदत्तालगायत राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।
यस्तै बाढीपहिरोका कारण देशभरका ३३ वटा सडक एकतर्फी अबरुद्ध भएको सडक विभागले जनाएको छ ।
हेर्नुहाेस् अबरुद्ध सडक/राजमार्ग

सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया