ग्लोबल आइएमई बैंकको एटिएम सेवा दुई घण्टाको लागि बन्द हुने
मेरोन्यूज
२०८० साउन २३ गते १४:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको कार्ड मार्फत हुने कारोबार तथा एटीएम ‘पीओएस’ सेवा केही समयको लागि अवरुद्ध हुने भएको छ।
बैंकले साउन २३ गते राति १०ः०० बजेदेखि सोही राति १२ः०० बजेसम्म उक्त बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक संस्था ‘नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम’ को सिस्टममा आवश्यक मर्मत सम्भार गनुपर्ने भएकाले सो समयबीचमा बैंकबाट जारी गरिएको सम्पूर्ण कार्डमार्फत हुने कारोबार केही समयको लागि अवरुद्ध हुनसक्ने बैंकले जनाएको छ ।
साथै, उक्त समयमा दैीनक रुपमा आवश्यक विद्युतिय कारोबार सकेसम्म अन्य बैकल्पिक माध्यमबाट गर्न समेत बैंकले आग्रह गरेको छ ।
सम्बन्धित
















नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया