मेस्सी नेतृत्वको इन्टर मियामी लिग्स कपको सेमिफाइनलमा
मेरोन्यूज
२०८० साउन २७ गते १०:३२

काठमाडौँ। लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज बिहान भएको खेलमा चार्लोट एफसीलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै इन्टर मियामी सेमिफाइनलमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा मियामीका लागि जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लिओनेल मेस्सीले १–१ गोल गरेका थिए । अर्को गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो ।
यसै सिजन युरोप छाडेर एमएलएसमा अनुबन्ध भएका कप्तान मेस्सीले पाँच खेलमा लगातार गोल गर्दै राम्रो प्रदर्शन गरेका छन् । उनले पाँच खेलमा ८ गोल गरेका छन् ।
मियामीले अब सेमिफाइनलमा फिलाडेल्फिया युनियन र क्वेरेटारोको विजेतासँग खेल्नेछ ।
सम्बन्धित















ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया