धदिङ बस दुर्घटना : उद्दारकार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धादिङको गजुरी २ मा भएको बस दुर्घटनाको उद्दार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्वन्धित सबैलाई त्यस्तो निर्देशन दिएका हुन् ।
काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको सदरमुकाम बेनीतर्फ जाँदै गरेको बस आज बिहान ११ बजे गजुरीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ८ जनाको निधन भईसकेको छ । १३ जनाको उद्दार गरि काठमाडौं पठाइएको छ ।
प्रधानमन्त्रीले घटनाप्रति दुख ब्यक्त गदैं सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गरेका छन् । साथै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्रीले उद्दारकार्य प्रभावकारी बनाउन निर्देशन गरेका हुन् ।


















१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते
टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
प्रतिक्रिया