यी हुन् बहुचर्चित ललिता निवास जग्गा प्रकरणका प्रतिवादी (सूचीसहित)
मेरोन्यूज
२०८० भदौ ७ गते १५:१४

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बहुचर्चित ललिता निवास परिसरको सरकारी जग्ग हिनामिना प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ।
पूर्वप्रधानमन्त्री बाबुराम भटटराइृ र माधव नेपाललाई सरकारी साक्षी मात्र राख्ने तथा पूर्व चार जना मन्त्री तथा कर्मचारी देखि विचौलियासम्मलाई भने प्रतिवादी बनाउने गरि सीआइबीले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको हो ।
पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साहलाई प्रतिवादी बनाउन सीआइबीले भनेको छ ।
पूर्वमन्त्रीहरुलाई फरारको सूचीमा राखेर अनुसन्धान प्रतिवेदन सीआइबीले बुझाएको छ । जोशी र गच्छदारले भने सीआईबीमै उपस्थित भएर बयान समेत दिएका थिए।
कतिपयलाई भने जग्गा फिर्ताको प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको छ।
यी हुन् २८६ प्रतिवादीहरुको सूची
सम्बन्धित
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया