सोमबार, चैत ३०, २०८२

शुक्रबार सुन ताेलाकाे कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० भदौ ८ गते ११:४५

काठमाडौं। आज शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बिहिबार प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज आज तेजावी सुनपनि स्थिर रहदै प्रतितोला १ लाख दश हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको भाउ भने आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया