शर्मा दोस्रोपटक सर्वोच्चको न्यायाधीशमा सिफारिस
मेरोन्यूज
२०८० भदौ १० गते २१:०३

काठमाडौं । विनोद शर्मा घिमिरे दोस्रो पटक सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । एक वर्ष अघि भदौमा न्यायाधीशमा सिफारिस भए पनि प्रतिनिधि सभाको कार्यकाल सकिएकाले संसदीय सुनुवाई नभएपछि न्यायाधीश बन्न पाएक थिएनन् ।
आज बसेको न्यायपरिषद् बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको हो ।
सम्बन्धित















सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया