एक केजी सुनसहित रसुवामा एक महिला पक्राउ
मेरोन्यूज
२०८० भदौ १६ गते २२:०८

काठमाडौं । रसुवागढी नाकाबाट एक केजी सुनसहित एक जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ की ४१ वर्षीया पाछेमु तामाङ (गुरुङ) रहेकी छन्।
शनिबार बिहान ११: २५ मा रसुवागढीस्थित मितेरी पुलमा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक सुमन कुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो।
चीनबाट नेपाल तर्फ पैदल आउँदै गरेकी उनको साथबाट लुकाई छिपाई ४ वटा टुक्रा पारी ल्याएको सुन फेला परेको हो।
सम्बन्धित
















मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
साढे १७ लाख ठगी गर्ने २ जना पक्राउ
नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा
दैनिक १३ लाख मतपत्र छपाइ
Australia, Indonesia sign new security treaty
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया