कुमारी बैंकको करिब चार लाख कित्ता संस्थापक शेयर बिक्रीमा
मेरोन्यूज
२०८० भदौ १७ गते १०:३४

काठमाडौं । कुमारी बैंक लिमिटेडले तीन लाख ७९ हजार ९७५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु बिनु श्रेष्ठ र सुरज अधिकारीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रारको कार्यालय वा बैंकको प्रधान कार्याल्य टंगाल, काठमाडौैमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
तोकिएको समयमा विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिद नभएमा नियम अनुसार उक्त शेयर अन्य व्यक्ति, संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया