वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाका कारण- ग्राण्डी अस्पताल
मेरोन्यूज
२०८० भदौ २१ गते १०:५८

काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष एवम् क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको चिकित्सकले बताएका छन् ।
अस्पतालका मेडिकल निर्देशक डा विनोद बिजुक्छेले आज एक विज्ञपीत जारी गर्दै यस्तो बताएका हुन् ।
वडाध्यक्ष रिजालको आज बिहान ७ः३० बजे उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर परेको चिकित्सकहरुले बताएका छन् ।
यसअघि रिजालको डेंगु संक्रमणबाट निधन भएको खबर आएको थियो । अहिले अस्पतालको आधिकारिक धारणा आएको हो ।
सम्बन्धित
















शिवालयमा दर्शनार्थीको घुइँचो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीसँग नेपालको लज्जास्पद हार
प्रतिक्रिया