शाहरूखको ‘जवान’ ले पहिलो दिनमै कमायो ७५ करोड
मेरोन्यूज
२०८० भदौ २२ गते १४:०८

काठमाडौं । शाहरुख खानको फिल्म जवान ले बम्पर ओपनिङ गरेको छ। फिल्मले पहिलो दिनमै ७५ करोड कमाइ गरेको हो ।
योसँगै शाहरुखको यो फिल्म अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्ने हिन्दी फिल्म बनेको छ ।
यसअघि हिन्दी सिनेमाको इतिहासमा एकै दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म पठान बनेको थियो । जवानले पठानको रेर्कड तोडेर पहिलो दिन ७५ करोड कमाएको छ।
एटली कुमारले निर्देशन गरेको फिल्म जवान बिहीबारदेखि प्रदर्शनमा आएको थियो। फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया