मध्यरातमा झरना थापा लेख्छिन्- मर्नु न बाँच्नुको पीडा भइरहेको छ
मेरोन्यूज
२०८० भदौ २४ गते ८:१२

काठमाडौं । चलचित्र ‘एक भगवत गीता’ले सेन्सर अनुमति नपाएपछि निर्देशक तथा अभिनेत्री झरना थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी छिन् ।
मध्यरात फेसबुकमा थापाले सारा सम्पत्ति र सपनाको लगानी भएको चलचित्र चल्नै नदिने अवस्था आउँनाले आफु पिडामा परेको बताएकी छन् ।
उनले सत्य बोलिरहँदा र सही छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएको भन्दै अब आफूले यो विवादको फैसला भगवानको हातमा छोडिदिएको उल्लेख गरेकी छिन् ।
केही धार्मिक सङ्घसंस्थाले चलचित्रको शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ।
सम्बन्धित


















श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया