मनाङमा रमाउँदै मिस नेपाल र मिस्टर नेपाल
मेरोन्यूज
२०८० भदौ २९ गते १०:२९

मनाङ । मिस नेपाल र मिस्टर नेपाल मनाङको परिवेशमा रमाउँदै छन् ।
हिमाली जिल्ला मनाङको सांस्कृतिक परिवेशका लागि उनीहरु मनाङ पुगेका हुन् ।
त्यहाँको सास्कृतिक परिवेशमा उनीहरु रमाईरहेका छन् । मिस नेपाल वल्र्ड २०२३ श्रीच्छा प्रधान, मिस्टर नेपाल २०२३ समर्पण कार्की, मिस्टर नेपाल रनरअप निमेश कपाली अहिले मनाङमा छन् ।
सम्बन्धित


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया