उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस (सूचीसहित)
मेरोन्यूज
२०८० भदौ २९ गते १५:५५

काठमाडौं । न्यायपरिषदले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।शुक्रबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको छ ।
सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तीपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।
उच्चको न्यायाधीश सिफारिसमा १८ जिल्ला न्यायाधीश परेका छन् । ५ अधिवक्ता परेका छन् भने बाँकी न्याय सेवाका कर्मचाी परेका छन् ।

सम्बन्धित
















‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया