मिस केङतुङ बनिन् म्यान्मार मिस युनिभर्स २०२३ को विजेता
मेरोन्यूज
२०८० भदौ ३० गते १२:३९

याङ्गुनमा सम्पन्न मिस युनिभर्स म्यान्मार २०२३ को उपाधि केङतुङ अमारा बोलेले जितेकी छन् ।
प्रतियोगितमा ३२ जना प्रतियोगिले सहभागिता जनाएका थिए । उनले ताज लगाउन पाउँदा आफू धेरै खुशी भएको बताए । उनले अबका दिनमा म्यान्मारबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आवश्यक तयारी थाल्ने बताउए ।
मिस युनिभर्स संसारको सबैभन्दा पुरानो प्रतियोगिता मध्येको एक हो ।
सम्बन्धित


















वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया