ग्याम नेपाल इन्टरनेशनलको तेस्रो सिजन सम्पन्न
मेरोन्यूज
२०८० भदौ ३१ गते १६:५२

काठमाडौँ । प्रारम्भ प्रडक्सनद्वारा आयोजित ग्याम नेपाल इन्टरनेशनलको तेस्रो सिजन सम्पन्न भएको छ ।
शनिबार आयोजित एक समारोहका बिच विभिन्न डिजाइनरहरूको डिजाइनमा तयार पारिएको कपडाहरू ११ सिक्वेन्समा प्रस्तुत गरिएको थियो ।
प्रारम्भ प्रडक्सनका डाइरेक्टर पवन आचार्यले, नेपालमा ग्याम नेपाल शुरूवात गर्न निकै गार्हो भएको र तपाईंहरूको साथ सहयोगले आज यस स्थानमा पुगेको बताए ।
उनले, अर्को सो अष्ट्रेलिया र अमेरिकामा गर्ने समेत र यसलाई विश्वव्यापी रूपमा ग्याम नेपालको आयोजना गर्ने लक्ष्य रहेको बताए ।
उक्त ग्याम नेपाल इन्टरनेशनलमा अभिनेत्री स्वस्तिमा खड्का सहित मिस नेपालहरू, मोडल प्रिय रानी लामा लगायत २४ जना प्रतिस्पर्धीहरूको सहभागीता रहेको थियो ।



सम्बन्धित


















वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया