एसिया कप जित्न भारतलाई ५१ रनको लक्ष्य
मेरोन्यूज
२०८० भदौ ३१ गते १७:२७

काठमाडौं । एसिया कपको फाइनल खेलमा भारतले ५१ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भएको हो ।
श्रीलंकाका दुईजना मात्रै खेलाडीले दोहोरो स्कोर गर्न सके।
भारतका लागि महम्मद सिराजले ६, हार्दिक पाण्ड्याले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।
अब जितका लागि भारतले ५० ओभरमा ५१ रन बनाउनु पर्ने छ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया