शनिबार, फागुन २, २०८२

आज राष्ट्रिय विज्ञान दिवस

मेरोन्यूज २०८० असोज १ गते ७:३३

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँ । आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ ।

उक्त दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने मुल नारा तय गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संघ प्रदेश र स्थानीय तहमा यस दिवसलाई मनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया