नेपाल विद्युत प्राधिकरणका १०४ कर्मचारीको एकैसाथ सरुवा (सूचीसहित)
अधिकाशं कार्यालय प्रमुखहरुको सरुवा, निर्देशक-प्रबन्धकदेखि इन्जिनियरहरुसम्म परे सरुवामा
मेरोन्यूज
२०८० असोज १ गते ७:५३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारीमात्रामा कर्मचारीहरुको सरुवा गरेको छ । विद्युत प्राधिकरणले एकैसाथ कार्यालय प्रमुखहरुको ठूलो संख्यामा सरुवा गरेको हो । एकैसाथ १०४ जना कर्मचारीहरूको सरुवा गरेको छ ।
प्राधिकरणले भदौ ३१ गतेको निर्णयबाट त्यसरी सरुवा गरिएको हो । सरुवा गरिएकामा अधिकाशं कार्यलय प्रम्ुखहरु रहेका छन् । निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुसम्मको पनि सरुवा भएको छ ।
विद्युत प्राधिकरणका निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।
यसैगरी प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट संस्थागत योजना तथा अनुगमन विभागमा सरुवा गरिएको छ ।
हेर्नुहोस को कहाँ पुगे ? (सूचीसहित)
सम्बन्धित
















भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
प्रतिक्रिया