शनिबार, फागुन २, २०८२

इतर समूहको बैठकमा विश्वप्रकाश र प्रदीप सहभागी नहुने

मेरोन्यूज २०८० असोज २ गते १२:०८

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको इतर समूहले बोलाएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल सहभागी नहुने भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टीका नेता डा. शेखर कोइरालाले आज दिउँसो १ः३० बजे बस्ने गरि आफ्नो समूहको बैठक बोलाएका थिए । उनको सचिवालयले शर्मा र पौडेललाई पनि बैठकमा आमन्त्रण गरेको थियो ।

स्रोतका अनुसार आफू बैठकमा नआउनेबारे शर्माले इतर समूहलाई जानकारी दिएका हुन् ।

अर्का नेता प्रदीप पौडेल भने चीन भ्रमणमा जान लागेकाले बैठकमा सहभागी नभएका हुन् ।

प्रतिक्रिया