हिजो बढेको सुनको भाउ आज कति ?
मेरोन्यूज
२०८० असोज ३ गते १२:३०

काठमाडौं । हिजो प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज केही रकमले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो । हिजो प्रतितोला पाँच सय रुपैयाँ बढेर सुनको भाउ १ लाख १३ हजार पुगेको थियो, भने आज प्रतितोला २ सय रुपैयाँ घटेर सुनको भाउ १ लाख १२ हजार ८ सय निर्धारण गरिएको छ ।
चाँदीको भाउ पनि आज तोलको ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी एक हजार चार सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित


















यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया