शुक्रबार, फागुन १, २०८२

प्राविधिक समस्या देखिएपछि नेपालगञ्जतर्फ उडेको श्री एयरलाइन्सकाे जहाज काठमाडौं फर्कियो

मेरोन्यूज २०८० असोज ४ गते १०:०४

काठमाडौं । काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौं फर्किएर अवतरण गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज बिहान आठ बजे नेपालगञ्जका लागि उडेको जहाज प्राविधिक समस्या देखिएपछि उडेको आधा घण्टामै काठमाडौं फर्किएको हो।

अहिले जहाजको प्राविधिक परिक्षण भइरहेको बताइएको छ ।

प्रतिक्रिया